पहिलो एकदिवसीयमा भीम सार्कीको अर्धशतक पूरा



काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गत अहिले नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।

भीम सार्कीले ७८ बल खेल्दै आफ्नो पहिलो एकदिवसीय अर्धशतक पूरा गरेका हुन् । भीमले पाँचौ एकदिवसीय खेलमा आफ्नो पहिलो अर्धशतक बनाएका छन् । अहिले उनलाई आरिफ सेखले १९ रन बनाएर साथ दिइरहेका छन् ।

नेपालका सन्दीप लामिछाने २७ रन बनाएर आउट भएका छन् भने यसअघि नेपालका कुशल मल्ल ३२ रन, रोहित पौडेलले १, ओपनर आसिफ सेख ६ रन, ज्ञानेन्द्र मल्ल २६ बलमा ११ रन र दिपेन्द्र सिंह ऐरी ४ रन बनाएर आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा