धनगढीमा दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट हुने



धनगढी । धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा दीपेन्द्र स्वार स्मृति स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ ५ गतेदेखि उक्त प्रतियोगिता हुनेछ । प्रतियोगितामा २० स्कुलहरु सहभागी हुनेछन् ।

माघ १६ गतेसम्म चल्ने प्रतियोगिता टी–२० फम्र्याटमा हुनेछ । फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।

यस्तै, प्लेयर अफ द टुर्नामेन्टले पाँच हजार नगदसहित डीसीएमा चार महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डीसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए । त्यसबाहेक बेस्ट बलर र बेस्ट ब्याटरले तीन–तीन हजार नगद र तीन महिनाको छात्रवृत्ति पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले