बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा



उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सलोनाले रायो भायकानोलाई २–१ ले हरायो । खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सी र फ्रेङ्की डे योङले एक एक गोल गरे ।

रायो भायकानोका फ्रान्सीस्को गार्सियाले पहिलो गोल गरेका थिए ।स्पेनिस कोपा डेल रे कै अन्य खेलहरुमा सेभियाले भ्यालेन्सियालाई ३–० ले हराउँदा अल्मेरियाले ओसासुनालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि

नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट

वेस्ट इन्डिज ‘ए’ पहिला ब्याटिङमा, नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले टी–२० शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ