नेपाली कांग्रेसको खेलकुद बिभागद्वारा रक्तदान कार्यक्रम



नेपाली कांग्रेसको खेलकुद बिभागले आइतबार काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कांग्रेसका संस्थापक नेता तथा त्रिभुवन विश्वबिद्यालयका प्रथम उपकुलपति स्व. सुवर्ण शम्सेर जवराको सम्झनामा रक्तदान कार्यक्रम गरिएको बिभागका संयोजक मोहन बस्नेतले जानकारी दिनुभयो । बिभागले असोज ४ गते म्याराथनको आयोजना गर्ने तयारी गरेपनि कोरोनाका कारण म्याराथन हुन नसकेपछि रक्तदानको आयोजना गरिएको बस्नेतले बताउनुभयो । देशमा रगत अभाव भएको अवस्थामा रक्तदानले केहिहदसम्म रगतको कमि पूर्ति गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी