एन्फा अध्यक्ष शेर्पामाथि कारबाहीको माग



काठमाडौं । संसदमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कारबाहीको माग गरिएको छ । सांसद विमलप्रसाद श्रीवास्तवले बुधबारको प्रतिनिधिसभा बैठकमा एन्फा अध्यक्ष शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गर्दै आएको भन्दै कारबाहीको माग गरेका हुन् । श्रीवास्तले शेर्पाले मधेसीहरुलाई सेनाको माध्यमबाट राष्ट्रिय गान सिकाउँदै छु भन्नेजस्ता अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा