ओपन स्क्वास प्रतियोगिता शुक्रबारबाट सुरु



पीआरसी ओपन स्क्वास प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्क्वास संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २३ देखि २७ गतेसम्म हुने जानकारी गराएको छ ।

सातदोबाटोस्थित स्क्वास हलमा हुने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला र मास्टर ४५ वर्ष भन्दामाथि गरी ३ विधामा प्रतिस्पर्धा हुनेछ । पशुपति रोड क्यारियरको मुख्य प्रायोजन रहेको प्रतियोगितामा बेलायतको ब्रिटिस गोर्खा आर्मीका १० खेलाडी गरि कुल ६० जना खेलाडीहरुको सहभागिता रहने संघका सचिव शम्भु तन्डुकारले जानकारी दिए । आयोजकले जनाएको छ । विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा