आर्सनल एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश



आर्सनल फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार आर्सनल एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

राति भएको खेलमा आर्सनलले पोर्ट्समाउथलाई उसैको मौनमा २–० गोलले हरायो । आर्सनलको जितमा स्रोक्राटिस पासास्थापोलोस र एडी नेकेथियाले गोल गरेका थिए । स्रोक्राटिसले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

एडी नेकेथियाले ५१औं मिनेटमा आर्सनलको अग्रता दोब्बर बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी

एसिया कप क्रिकेटमा नेपाली महिला क्रिकेट टिम भारतसँग ८२ रनले पराजित

काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकामा

काभा यु–२० महिला भलिबलमा नेपाल तेस्रो

काठमाडौं । काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ । माल्दिभ्सको