रसियन खेलाडी मारियाद्वारा टेनिस सन्यासको घोषणा



काठमाडौं । रसियन टेनिस खेलाडी मारिया शारापोवाले टेनिस खेलबाट सन्यासको घोषणा गरेकी छन् । पाँच पटकसम्म ग्रायाण्ड स्लेम विजेता रसियन टेनिस खेलाडी मारिया शारापोवाले टेनिस खेलबाट सन्यासको घोषणा गरेकी हुन । शारापोवाले ३२ वर्षकै उमेरमा टेनिसबाट सन्यासको घोषणा गरेकी छन् ।

साइवेरियामा जन्मेकी शारापोवा सन २००४ मा १७ वर्षकै उमेरमा सेरेना विलियम्सलाई हराएर एकाएक चर्चामा आएकी थिइन् । त्यसपछि उनले २०१४ मा फेरि विम्वलडन जितिन् ।

उनी सन् २००५ मा पहिलो पटक विश्व नम्बर एक वरीयतामा पुगेकी थिइन् । २०१७ मा टेनिसमा फर्केपछि उनले ओपनको उपाधि जितेकी थिइन् । यो उनको करियरको ३६औं उपाधि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।