मदन भण्डारीकप अन्तर विश्वविद्यालय फुटसलको तयारी पूरा



काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित अन्तर विश्वविद्यालय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताको माघ २९ गते धन्वन्तरी फुटसल भत्केको पुलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सेनाद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।१६ टिमको सहभागी हुने प्रतियोगिता लिग एण्ड नकाउट खेल हुनेछ ।

प्रतियोगिता फागुन २ गतेसम्म संचालन हुनेछ । प्रथम हुने टिमलाइ नगद १ लाख पुरस्कार सहित ट्रफी मेडल प्रामाणपत्रको ब्यबस्था छ भने ,द्धितिय टिमलाइ नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्रको ब्यबस्था छ । समापन तथा पुरस्कार बितरण कार्यक्रम फागुन २ गते खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।