एपीएफ पहिलो सेटमा २५–१८ पराजित



काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा विभागीय टोली एपीएफ क्लब एनभीए प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । भएको दोस्रो क्वाटरफाइनल खेलमा एपीएफले बुद्ध टोललाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

खेलमा एपीएफले बुद्धलाई पहिलो सेटमा २५–१८ पराजित गरेको एपीएफले दोस्रो सेटमा २५–१७ र २५–११ को सेटमा पराजित गरेको थियो । नेपाल भलिबल संघ (एनभीए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करणको महिला पुरुष दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

त्यसैगरी सर्वोत्कृष्ट महिला पुरुष खेलाडीले समान २५ हजार रुपैयाँ पाउदा विधागतका उत्कृष्ट खेलाडीहरुले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रारा कप कबड्डीको उपाधि सुर्खेतलाई

  सुर्खेत ।  कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली

पोखरा स्पोर्ट्स अवार्डमा अर्जुन र सुस्मिता सर्वोत्कृष्ट

गण्डकी । आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पुरुष तर्फ

आइपीएलमा बेंग्लुरुको फराकिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लुरुले फराकिलो जित निकालेको

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

  स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट जहाजमा आइपुगेको एक दिनपछि मसालवाहकहरूले फ्रान्सको दक्षिणी