नाओमी ओसाका अस्ट्रेलियन ओपन टेनिसको अन्तिम ३२ मा प्रवेश



नाओमी ओसाका अस्ट्रेलियन ओपन टेनिसको अन्तिम ३२ मा प्रवेश गरेकी छन् । जापानकी ओसाका बुधबार बिहान भएको खेलमा साइसाइ झेङ्गलाई ६–२ र ६–४ को सेटमा पराजित गरेकी हुन् ।

ओसाकाले तेस्रो चरणमा अमेरिकी किशोरी कोको गोफसँग प्रतिस्पर्धा गर्नु पर्ने सम्भावना छ । ओसाकाले चीनकी झेङ्गलाई एक घण्टा २० मिनेटको अवधिमा पराजित गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको