काठमाडौंमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, एक जना पक्राउ



काठमाडौं । प्रहरीले त्रिभुवन त्रिभुवन विमानस्थल क्षेत्रबाट गोली हानी लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको हो ।

प्रहरीले गोली हानी एकजनालाई पक्राउ गरेको जनाएको छ । उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक