कामीरिता शेर्पाद्वारा २८ औं पटक सगरमाथा आरोहण



काठमाडौँ । कामीरिता शेर्पाले २८ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको २८ औं पटक आरोहण गरेका हुन् । योसँगै उनले सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन्।

सेभेन समिट ट्रेक्स प्रालिले शेर्पाले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको आरोहण गरेको जनाएको छ । वसन्तयाममा उनी सगरमाथा चुचुरोमा दोस्रोपटक पुगेका हुन । उनी यसअघि बुधबार २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोह्रौँ योजना कार्यान्वयनका लागि १ सय ११ खर्ब लाग्ने

काठमाडौँ । सोह्रौँ योजना कार्यान्वयनका लागि करिव एक सय ११ खर्ब लागत अनुमान

गृहमन्त्रीमाथि आरोप लगाउने कांग्रेस कुनै न्यायाधीश होइनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राजनीतिक स्वार्थका लागि

विष्णुमति करिडोरमा अतिक्रमित संरचना हटाउन नगरपालिकाले चलायो डोजर

काठमाडौँ । काठमाडौंको टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरु

धनुषामा ८९ लाख रुपैयाँ बराबरको ६०० कार्टुन मदिरा बरामद

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा डेढ करोडभन्दा बढी लागतका भन्सार