प्रधानमन्त्री काठमाडौं–तराई/मधेस द्रुत मार्गको अवलोकन गर्न पुग्दा..(फोटोफिचर)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–तराई/मधेस द्रुत मार्गको निरीक्षण अवलोकन गरेका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्डले द्रुत मार्गका विभिन्न क्षेत्रमा निर्माण भइरहेका खण्डहरुमा पुगी अवलोकन गरेका हुन् ।

प्रधानमन्त्रीका साथमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव शंकरदास वैरागी, सचिवहरु र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासमेत अवलोकनमा सहभागी भएका थिए।

त्यसक्रममा टोलीले महादेवटार र लेनडाँडाको सुरुङ्गमार्ग निर्माणस्थल तथा राजमार्गको ट्रयाकको अवलोकनसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ

काठमाडौँ । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय

रुसी सेनामा कार्यरत तनहुँको आँबुखैरेनीका रन्जित गुरुङको मृत्यु

  दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला

‘द रिकभरिङ ग्रुप’ले यसरी मनायो वार्षिकोत्सव

काठमाडौं । ३७ औं लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस तथा यूवा