झापामा एक व्यक्तिले गरे आफैंलाई गोली हानी आत्महत्या



झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर ८ बैरातीस्थित स्कुल अगाडि एक पुरुषले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

गौरादह ८ बस्ने वीरन साहले आफैंले बोकेको पेस्तोलले गोली हानी आत्महत्या गरेका हुन् । उनले सुरुमा आफ्ना भतिज १४ वर्षीय बालकलाई गोली हानी घाइते बनाएका थिए ।

भतिज घाइते भए लगत्तै उनले आफैंले पेस्तोल कन्चटमा राखि गोली हानी हत्या गरेका थिए । घाइते १४ वर्षीय भतिजको बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आत्महत्या गरेका साह पूर्वप्रहरी रहेको खुलेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९