पर्सा प्रशासनमा अख्तियारको छापा, कम्प्युटर अपरेटर पक्राउ



वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारले छापा मारी एकजना कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा छापा मारेको हो ।

घुस माग गरेको गुनासोपछि हेटौडाबाट खटिआएको अख्तियारको टोलीले कम्प्युटर अपरेटर संजय कुमार यादवलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको नगद पाँच हजार घुस रकमसहित यादवलाई फेला पारेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९