एआईजी विश्वराज पोखरेलद्वारा राजीनामा



काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सोमबार एआईजी पोखरेलले मंगलबारदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन् ।

सरकारले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेसँगै असन्तुट बनेका पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । तर सर्वोच्चले रिट खारेज गरेपछि पोखरेलले राजीनामा दिएका हुन् । राजीनामा नदिएको अवस्थामा उनी साउन २० गते अनिवार्य अवकाशमा जाने थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहङ्कारको सीमा

-डा. गोविन्दशरण उपाध्याय । हाम्रो ब्रह्माण्ड प्रत्येक सेकेन्डमा ६०० किलोमिटर फैलिरहेको छ ।

राज्यप्रति युवापुस्ताको किन धर्मरायो विश्वास ?

काठमाडौँ। राजनीतिक परिवर्तन पछाडि मुलुकले जनअपेक्षाअनुसार आर्थिक समृद्धिको लक्ष्य पक्रन सकेको देखिन्न ।

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन