उदयपुरमा एक छात्राको हत्या



उदयपुर । उदयपुरको बेलका नगरपालिकामा एक किशोरीको हत्या भएको छ । बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो ।

किशोरीको मंगलबार बिहान १० बजेतिर घरबाट विद्यालय आउने क्रममा यशोदा खोला नजिकै हत्या गरेको अवस्थामा शव बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए । किशोरीको टाउकोमा चोट लागेको छ । शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खाजामै कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय

दसैंमा सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

राजविराज (सप्तरी) । केही दिन अगाडिको बाढीले घरविहीन भएका सप्तरीका बाढीपीडितलाई शुद्ध खानेपानीको

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौं । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली