प्रदेश एकका मुख्यमन्त्री राईको विवाह(फोटोफिचर)



काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई बैवाहिक बन्धनमा बाँधिएका छन् । काठमाडौंको गैरीधारास्थित एलिस पार्टी प्यालेसमा पार्टीका केही नेता र आफन्तबीच मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । भोजपुरका ४९ वर्षीय मुख्यमन्त्री राईले संखुवासभाकी २३ वर्षीया शेर्पालाई जीवनसाथी बनाएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार मन्त्रालयले भन्यो-सरकारका कारण इन्टरनेट सेवा अवरुद्ध भएको होइन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही

सर्वोच्चले विवादित अडियो उपलब्ध गराउने तिमिल्सिनालाई बयानमा बोलायो

काठमाडौँ : सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । घर निर्माण सम्पन्नको प्रमाणपत्रका लागि सेवाग्रहीबाट घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएका

५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो

  काठमाडौं । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ ।