खानेपानी संस्थानका प्रमुख श्रोत नखुलेको रकमसहित अख्तियारको नियन्त्रणमा



काठमाडौं । नेपाल खानेपानी संस्थान रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साह श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन् ।

खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुसंग घुस रकम उठाई काठमाडौंतर्फ आउँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले साहलाई धादिङको धुनिवेसीबाट नियन्त्रणमा लिएको हो ।

उनको साथबाट अख्तियारले श्रोत नखुलेको नगद दुई लाख ३३ हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख २२ हजार बराबरको रकम बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे एडभाइजरी’ जारी

काठमाडौं ।  सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एड्भाइजरी’ जारी

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको

चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष चयन

चितवन । चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन भएकी

बालयौन दुरुपयोगको अभियोगमा मदन राई दोषी ठहर, सजाय निर्धारणका लागि २५ माघमा पेसी

काठमाडौं । बालयौन दुरुचारको अभियोगमा मदन राईलाई खोटाङ जिल्ला अदालतले दोषी ठहर गरेको