२० लाख नगदसहित काठमाडौंबाट एक हुण्डी कारोवारी पक्राउ



काठमाडौं । काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गर्ने एक जनालाई प्रहरीले करिव २० लाख नगदसहित पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा काठमाडौं विशाल बजार नजिक शंकास्पद रूपमा हिडिरहेका स्याङ्जाका ढुण्डिराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले १९ लाख ९१ हजार र भाइबरमार्फत हुण्डीको कारोवार गरिएको बिवरण फेला पारेको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भुटानी शरणार्थी प्रकरणमा रामबहादुर थापाका छोरा प्रतिक थापा पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा

चट्याङ लागेर सर्लाहीमा एक महिलाको मृत्यु

  सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ

सर्लाहीको चुरेभेग बाढीले डुबान

सर्लाहीको चुरेभेग पथ्थरकोट र आसपासमा भारी वर्षापछि झिम नदीमा आएको बाढीले जलमग्न भएको

स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल

टक्सार । भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट