यस्तो छ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको पहिरो प्रभावित क्षेत्र



सिन्धुपाल्चोक । केही दिनअघिको भीषण वर्षाका कारण प्राकृतिक प्रकोपबाट सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका भौतिक तथा मानसिक रुपमा सङ्कटकालिन अवस्थामा गुज्रिरहेको छ । प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा सरकारले राहत विरतणको काम गरेका छन् ।

त्यसैक्रममा प्रभावितहरुको राहत तथा सान्त्वना प्रदान गर्न नेकपा केन्द्रीय सदस्य माधव सापकोटा, प्रदेश कमिटी सदस्य सरल सहयात्री पौडेल, भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल र भोटेकोशी पार्टी कमिटी अध्यक्ष लगायत अन्य कमिटीका सदस्यहरुले प्रभावितहरुलाई राहत वितरण गर्नुका साथै प्रभावित बासिन्दाको पुनस्र्थापनाका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।पहिरोले घर पुर्दा बेपत्ता भएका पाँच मध्ये दुई जनाको मात्र शव फेला परेको छ ।
फोटोः सुजन लामा र आङछिरिङ शेर्पाको फेसबुकबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका

यस्ता छन् पुस ९ गतेको मन्त्रिपरिषद बैठकका १२ निर्णय

काठमाडौं । सरकारले अनुमति नलिई क्यासिनो सञ्चालन गर्नेलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको

‘सहसचिव र उपसचिवको खुला प्रतिस्पर्धा रोकौँ’

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसले नीतिगत निर्णयको प्रक्रियामा

एनसेलको सेयर बिक्री रोक्न माग गरिएको अमरेश सिंहको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको सेयर बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको