महाराष्ट्रमा मात्रै चीनमा भन्दा बढी कोरोना संक्रमित



भारतको महाराष्ट्रमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या चीनको भन्दा बढी भएको छ । महाराष्ट्रमा आइतबारसम्म ८५ हजार ९७५ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । चीनमा सङ्क्रमित हुनेको सङ्ख्या ८४ हजार १९१ थियो ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ । लगातार पाँचौँ दिन करिब दश हजार नयाँ सङ्क्रमित थपिएका छन् । महाराष्ट्र विश्वकै सबैभन्दा बढी जनघनत्व भएको शहरमा पर्छ । महाराष्ट्रमा सङ्क्रमणबाट दुई हजार ९६९ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका