नयाँवर्षको बिहान दीप पूजन र साँझ दीप मालिका गर्न आह्वान



काठमाडौं । विश्व हिन्दु परिषद् नेपाल धरानले सोमबार बिक्रम सम्वत २०७७ साल बैशाख १ गते सोमबार । अभि नव बर्षको दिन बिहान सूर्योदय ५ बजेर ४३ मिनेट र सूर्यास्त ६ बजेर २७ मिनेटमा हुने भएकोले उक्त बेलामा बिहान दीप पूजन र बेलुका दीप मालिका गर्न सबैमा आह्वान गरेको छ ।

परिषद्का अध्यक्ष देवराज अधिकारीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ‘ अभि नबबर्ष अमृत बेला सूर्योदय बिहान ५ बजेर ४३ मिनेटमा हुने भएको हुँदा त्यस अबस्थामा हामीले दीप पूजन गर्यौं भने जस्तै कष्टबाट पनि मुक्ति प्राप्त गर्न सकिन्छ । आध्यात्मिक दर्शनको आधारमा बिहान टपरीमा एक मानो चामल, फूल र गणेशको मूर्ति राखि दियो बाल्नु शुभ मानिएको छ । सो गर्नलाई सम्पूर्ण भक्तजनलाई आब्हान गरिन्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही