हिमानी कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान



काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार काठमाडौंको शान्तिनगरस्थित सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन् ।

छोरा हृदेयन्द्र, पूर्वराजकुमारी प्रेरणा शाहसहित परिवारका अन्य सदस्यहरुले शैक्षिक सामग्री वितरण गरेका हुन् । कार्यक्रममा नायिका मनिषा कोइराला पनि सहभागी भएकी थिइन् ।

लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिविर पनि संचालन गरिएको थियो । हिमानी कोष सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयुको उपकुलपतिका लागि आवेदन माग, दरखास्त दिन १० दिनको समय

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आवेदन माग गरिएको छ । उपकुलपति

घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा

त्रिशूली । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका- ४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय

आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको

मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै

मनाङ। घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण