काभ्रेमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १५ घाइते



बनेपा । काभ्रेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेकोबा३ख ३५९५ नम्बरको निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा शुक्रबार साँझ दुर्घटना भएको हो ।

मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान र वकिल बोम्जन रहेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । मोक्तान र बोम्जनको घटनास्थलमै मुत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा शनिबार ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको

देवर हत्याको आरोपमा भाउजू पक्राउ

सल्यान । आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन्

टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट

तनहुँमा चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

तनहुँ । चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार