भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद नेपालको कार्यालय उद्घाटन



भक्तपुर । भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् ।

सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आएका पूर्वसुरक्षाकर्मीहरुको जिल्ला सम्पर्क कार्यालय, सृजनानगरमा खोलिएको हो । भक्तपुरमा भएको बृहद् भेलाले अवकास प्राप्त प्रहरी नायब उपरीक्षक उद्धव कार्कीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारीहरु साथै ३ जना सल्लाहकार समेत चयन गरिएको छ ।

अवकास प्राप्त सेनानी सिताराम दाहालको सभापतित्वमा भएको कार्यक्रममा परिषद्का केन्द्रीय पदाधिकारी साथै अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

  काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

प्रधानसेनापति शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

  काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर

नेपाली सेनाको सफा हिमाल अभियान सुरु

काठमाडौं । मुलुकका हिमशिखरहरुका फोहोर संकलन गर्दै व्यवस्थापन गर्दै आएको नेपाली सेनाको सफा