प्रधानसेनापतिबाट उपरथी राणालाई दज्र्यानी चिह्न प्रदान



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट हालै बढुवा हुनुभएका विनयविक्रम राणालाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबार आयोजित समारोहमा प्रधानसेनापति थापाले उनलाई उपरथी दर्जाको दज्र्यानी लगाईदिएका हुन् ।

सरकारले राणालाई पश्चिम पृतनापतिको जिम्मेवारी दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हालका पश्चिम पृतनापति गोकुल भण्डारीको हालै सैनिक मुख्यालयमा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

सशस्त्र प्रहरी बललाई कस्तो बनाउने ? यस्ता छन् सांसदहरुका सुझाव

  काठमाडौँ । सांसदहरुले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानुन

सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीका लागि बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा