रविन्द्र मिश्र र धवलशमशेरसहित ४१ जनालाई म्याद थपका लागि गराइयो अदालतमा उपस्थित



काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, नेता धवलशमशेर राणा, अधिवक्ता स्वागत नेपालसहित ४१ जनालाई अदालतमा पेस गरेको छ ।

उनीहरूविरुद्ध प्रहरीले संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रको कसुरमा अनुसन्धान गर्न म्याद थपको अनुमति मागेको छ ।

गत शुक्रबार काठमाडौं तिनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको प्रदर्शनमा उनीहरूको संलग्नता रहेको आरोपमा प्रहरीले शुक्रबार राति नै पक्राउ गरेको थियो । उनीलाई प्रहरीले हत्कडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीदेखि न्यायालय हुँदै राष्ट्र बैंकसम्मको नियुक्तिमा स्वार्थले काम गरेको छः शिशिर खनाल(अन्तरवार्ता)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य शिशिर खनाल प्रतिनिधिसभाका सदस्य हुन्

राजतन्त्रका पक्षधर कस्ता हुँदारहेछन् भन्ने चैत १५ मै देखियोः प्रधानमन्त्री ओली

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना

नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ ।

वर्तमान सरकार नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गरिदिने राजेन्द्र लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र