स्ववियु निर्वाचनका उम्मेदवारमाथि सत्तापक्ष निकटका भातृ संगठनबाट आक्रमण भयो, कारबाही होस्ः सांसद श्रेष्ठ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भयमुक्त र राजनीति हस्तक्षेपमुक्त बनाउन माग गरेकी छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा आरआर क्याम्पसमा स्ववियुका सचिव पदका उम्मेदवार दीपक देवकोटालाई खेलकुद ग्राउण्डमा सत्तापक्ष निकटका भातृ संगठनले सामूहिक आक्रमण गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्,‘स्ववियु निर्वाचन भयमुक्त होस् । सामाजिक संजालमा के आइरहेको छ भने आरआर क्याम्पसमा स्ववियु सचिवका उम्मेदवार दीपक देवकोटामाथि सामूहिक आक्रमण भएको भनेर आएको छ, यसमा मैले सरकारको ध्यानाकर्षण गराएँ । निर्वाचन भयमुक्त गराउनुपर्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन-संवादः विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो

-केपी शर्मा ओली कोशी प्रदेश म आफैँसमेत निर्वाचित भएको प्रदेश हो । त्यसकारण

अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया

वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै

अग्रगामी एजेन्डामा जानुको विकल्प छैन, पछाडि फर्कने तर्फ कसैले सोच्छ भने परिणाम राम्रो हुन्नः अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी