लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन् : गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोकतन्त्र खतरामा परे जनताले नै जोगाउने भन्दै नेताहरुले चिन्ता लिन आवश्यक नरहेको बताएका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले लोकतन्त्रलाई खतरा जनताबाट नभइ नेताहरुबाट नै भएको भन्दै नेताहरुले चिन्ता गर्न आवश्यक नरेको बताएका हुन् । उनले लोकतन्त्रलाई खतरा छ भने हामीबाट भएको बताए ।

उनले नेतृत्व वर्गले एक ठाउँमा उभिएर कसरी ठूला ठूला विकासको काम गर्न सकिन्छ भन्नेतिर ध्यान दिन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीविरुद्धको रिट अब सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएपछि अब

लुम्विनीमा माओवादी नेतृत्वको सरकार अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता

बुटवल । नेकपा एमालेले लुम्विनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयनः अध्यक्षमा नेपाल र महासचिवमा भुसाल चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।

महामन्त्री पद धरापमा पर्ने यस्तो छ मुकुल ढकालको प्रतिवेदन(पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक