नेता कार्यकर्तालाई संघ र प्रदेशको निर्वाचनको तयारीमा लाग्न प्रचण्डको निर्देशन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

बिहीबार सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालय बैठकमा अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् । बैठकमा अध्यक्ष प्रचण्डले निर्वाचनमा सम्पर्क समन्वय विशेष प्रदेशको महत्वपूर्ण भुमिका हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भएका