बुटवल उपमहानगरमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टी बीच चुनावी तालमेल



बुटवल । आसन्न स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ । सहमति अनुसार उपमहानगर प्रमुख र उपप्रमुखसहित सबै वडाध्यक्ष समेत ८६ पदहरूमा राष्ट्रिय जनमुक्तिले एमालेलाई समर्थन गर्नेछ ।

यस्तै, ११ सदस्यको पदमा एमालेले राष्ट्रिय जनमुक्तिका उमेदवारलाई समर्थन गर्ने सहमति भएको छ । योसँगै निर्वाचन कार्यालय स्थापना, प्रचारप्रसारलगायत स्थानीय निर्वाचनसँग सम्बन्धित सबै काम दुवै पार्टीले संयुक्त रूपमा सञ्चालन गर्ने सहमति भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
योगेश भट्टराईको प्रश्नः वार्षिक १८ करोड बजेटले प्राधिकरणले के काम गर्छ ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विपद व्यवस्थापनको पूर्वतयारीमा सरकारको ध्यान नपुगेको

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा तीन सय ८०

शिक्षामन्त्री भन्छिन्-सांसद केसी र मण्डलको कुतर्कप्रति घोर आपत्ति छ, संसदको रेकर्डबाट हटाइयोस्

सुमना श्रेष्ठ । बुधबार सांसद राजेन्द्र केसीले सदनमा सम्बोधन गर्दा एउटा वाक्यांश प्रयोग

राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा बुधबार