एमाले महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुने



काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेपनि शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले १ हजार ९९९ जना प्रतिनिधि हुने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी सदस्यहरुले स्थायी कमिटीले प्रस्ताव गरेको महाधिवेशन प्रतिनिधिको संख्या कम भएको भनेपछि बढाएर १ हजार ९९९ पुर्याउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । त्यस्तै बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट कात्तिक २७ मा गर्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ अहिलेसम्मको देशभरको मतपरिणाम(सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा

कागेश्वरी मनोहराको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी

भानुको मेयरमा त्रिपाठी र उपमेयरमा गोतामे निर्वाचित

दमौली । तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ

ओलीको गृहनगरमै एमाले पराजित, दमकको मेयरमा राप्रपाको जित

झापा । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले