राप्रपाद्वारा महाधिवेशन आयोजक समिति गठन



काठमाडौं । राप्रपाले २०७८ बैशाख तेश्रो साता काठमाडौमा हुने केन्द्रीय महाधिवेशनका लागि पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ ।

समितिमा सचिवालयका दुई प्रमुखहरु सदस्य सचिव, दुई कोषाध्यक्ष र कार्यसम्पादन समितिका सबै सदस्यहरु सदस्य रहने गरि मुल आयोजक समिति गठन गरेको राप्रपाले जनाएको छ ।

जसको सदस्यसचिवमा सचिवालयका दुई प्रमुखहरु ध्रुवबहादुर प्रधान र भाष्कर भद्रा रहेका छन भने गणेश चन्द र चन्द्र बहादुर गुरुङ कोषाध्यक्ष रहने छन्। कार्यसम्पादन समितिका सबै सदस्यहरु सदस्य रहने गरि मंगलबार निर्णय गरिएको हो
बाँकी आवश्यक समिति हरु चाँडै नै गठन गरिने समेत निर्णय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको

सुकुम्बासी वस्तीमा डोजर आतंक बन्द गर्न बालेनलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह

एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित

  जुम्ला ।  नेपाल कम्युनिष्ट पार्टी एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका