राप्रपाद्वारा मकवानपुरमा सरकारविरुद्ध प्रदर्शन



हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले सरकार जनसरोकारका बिषयमा गम्भीर नभएको भन्दै बिरोध प्रदर्शन गरेको छ। पीसीआर परीक्षण बढाउनु पर्ने, स्वास्थ सामाग्री सहज र सरल ढंगबाट उपलब्ध हुनुपर्ने, ब्यबस्थित क्वारेन्टिन हुनुपर्ने, भ्रष्टाचारिलाई छानबिन गरि कार्बाही गर्नुपर्ने , अतिक्रमित भूमि फिर्ता हुनुपर्ने जस्ता माग राख्दै मंगलबार हेटौंडामा प्रदर्शन गरिएको हो ।

प्लेकार्ड सहित गरिएको प्रदर्शन पश्चात कार्यक्रममा बोल्दै राप्रपा मकवानपुर अध्यक्ष मधु अधिकारीले कोरोना महामारीको समयमा भएका भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग गरे । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले कुटनैतिक प्रयास गर्न नसकेको, किसानले मल बीउ नपाएको , क्वारेन्टिन व्यबस्थित र सुरक्षित नभएको भन्दै सरकारको आलोचना गरे । विदेशी प्रभाव र हस्तक्षेप बढेर गरेकोमा अधिकारिले चिन्ता समेत ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमाः महासचिव गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणबाट दुई

प्रचण्डमा चरम सत्तामोह देखियोः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता

नेपालको दिगो विकासका लक्ष्य प्राप्तिमा सघाउने राष्ट्रसङ्घको प्रतिबद्धता

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी