राप्रपा सचिवालयमा थप नौ जना मनोनित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सचिवालयमा थप नौ नेतालाई मनोनित गरेको छ। पार्टीको विधान बमोजिम अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नौ जनालाई थप गरी सचिवालयलाई पूर्णता दिएको राप्रपाले जनाएको छ।

केन्द्रीय सचिवालय सदस्यमा निलकण्ठ काफ्ले (नवलपुर), भक्ति प्रसाद सिटौला (झापा), भरत रायमाझी (काठमाडौं), इन्द्र चित्रकार (काठमाडौं), राजाराम बर्ताैला (मकवानपुर) बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरत प्रसाद पाठक (नुवाकोट) र मिना शाही (ललितपुर) लाई मनोनयन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार