राजाको फोटोअंकित नोट रद्द गर्ने सरकारको कदम पूर्वाग्रहीः नेता लावती



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले राजाको फोटोअंकित नोट रद्द गर्ने सरकारको कदम पूर्वाग्रही र विरोधाषपूर्ण रहेको टीप्पणी गरेका छन् ।

‘राजाको फोटोअंकित नोट रद्द गर्ने सरकारले, राजाको शासनमा बनेका प्रधानमन्त्री निवास, राष्ट्रपति निवास, प्रतिनिधिसभा भवन, प्रदेशसभा भवन, सिंहदरबार, राजमार्गहरू सबै आजैबाट रद्द गर्छ त ?’ नेता लावतीले सोमबार भने ।

यसै सन्दर्भमा उनले ट्वीट गर्दै भने, ‘प्रधानमन्त्री केपी ओली कुन नैतिकताले बालुवाटारमा बसीरहने ?’ राज्य संचालन निषेध र पूर्वाग्रहमा नभएर अविछिन्न उत्तराधिकारमा आधारित हुनुपर्छ भन्ने लावतीको भनाइ छ ।

यही तर्क प्रस्तुत गर्दै सरकारको पछिल्लो कदमप्रति उनले टीप्पणी गरे, ‘विरोधाभाष हजम भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिवि पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई किन हुँदैन ?

-सुमना श्रेष्ठ । म शिक्षाका चार विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबाट जवाफ चाहन्छु ।

न्यायपालिकाप्रति जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गराई निष्पक्ष, छरितो,

राजावादीको जुलुस ठूलो घटना घटाउने कुचेष्टा भएको समाजवादी मोर्चाको ठहर

काठमाडौँ । समाजवादी मोर्चा नेपालले पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे नागरिक समाज, बुद्धिजीवी, विभिन्न

लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्छ : सांसद यादव

काठमाडौँ । जसपा नेपालका सांसद राजकिशोर यादवले लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्ने बताएका