मन्थलीमा राप्रपाको राँके जुलुस



मन्थली । राप्रपा सम्बद्ध युवा तथा विद्यार्थी संगठनले आइतबार रामेछापको मन्थलीमा सीमा अतिक्रमणको बिरोधमा राँके जुलुस निकालेका छन् । चन्द्र माझकिो नेतृत्वमा भएको प्रदर्शनमा सीमा अतिक्रमण र छिमेकी देशको हेपाहा मिचाहा प्रवृत्ति विरुद्ध चर्को नाराबाजी भएको थियो ।

अतिक्रमित भुमि फिर्ता नभए आन्दोलनलाई शसक्त बनाउने प्रदर्शनकारीहरुले चेतावनी दिएका छन् । कार्यक्रममा सीमा अतिक्रमणको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको