व्यापारीसँग नभई चीनसँग आफैं सम्झौता गरी औषधि खरिद गर्न नेतृ भुसालको सुझाव



काठमाडौं । सत्तारुढ नेकपाकी नेतृ पम्फा भुसालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चीनसँग जीटुजी विधिबाट स्वास्थ्य सामग्री खरिद गर्न सुझाव दिएकी छन् । बिहीबार सामाजिक संजाल फेसबुकमार्फत उनले उनले जीजुटी सम्झौता गरी सामग्री छिटो आउने भएकाले यो विधि अपनाउन सरकारालाई सुझाव दिएकी हुन् ।

उनले भनेकी छन्, ‘देश महाविपत्तिको सामना गरिरहेको बेलामा अनियमितता भएको त छानविन त हुनैपर्छ । त्यो भन्दा १ नम्बरको काम कोरोना भाइरसको जाँच र उपचारको लागि चाहिने स्वास्थ्य उपकरण लगायतका सामग्री यथासीघ्र खरिद गरेर ल्याउनु हो । नेपाल सरकार अहिलेका लागि सबै भन्दा विश्वसनीय विधि सरकारले चीन सरकारसित कुरा गरी चीन सरकार मार्फत (जीटुजी बिधिबाट )खरिद गर्नुहुनेछ । यो विधिबाट सामग्री खरिद गर्दा छीटो र गुणात्मक हुनेछ । सुझाव ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको