समाजवादी पार्टीको दोलखा काठमाडौं समन्वय समितिको सचिवमा खड्का चयन



काठमाडौं । समाजवादी पार्टीले संगठन विस्तार गरेको छ । पाटीले शनिवार एक भेला मार्फत दोलखा काठमाडौं समन्वय समिति पनि बनाएको छ । समन्वय कमिटीको सचिवमा सन्तोष खड्का चयन हुनुभएको छ ।

पेमा साङ्वो शेर्पाको अध्यक्षतामा बनेको १६ सदस्यीय कमिटीमा समावेशी सहभागिता रहेको छ । राजधानीमा रहेर विभिन्न पेशा व्यवसायमा सक्रिय युवा तथा राजनीतिक हस्तीहरू कमिटीमा आवद्व भएका छन् । पार्टीले अब नयाँ उत्साहका साथ जनताका बीचमा पुगेर बिविध रचनात्मक सेवामुखी काम गर्दै जनताको सेवा गर्दै मन जित्ने काम गर्ने नयाँ कमिटीमा आवद्व पदािधकारीले प्रतिवद्वता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा