विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु फेरि आन्दोलित



काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । बुधबारदेखि शिक्षकहरुले काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन सुरु गरेका हुन् ।

राजधानी केन्द्रित आन्दोलन गर्न देशभरबाट शिक्षकहरू काठमाडौं आएका छन् । शिक्षकहरूले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।

उनीहरूले सरकारले विगतमा आफूहरूसँग गरेको सहमतिअनुसार काम नगरेकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हतियार सफा गर्ने क्रममा गोली लागेर चितवनमा एक सैनिक जवानको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको

विद्यालय शिक्षा ऐन जारी गर्न तत्काल विशेष अधिवेशन आह्वान गर्न समाजवादी मोर्चाको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट

म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाको टोली स्वदेश फिर्ता

काठमाडौं । म्यानमारमा विनाशकारी भूकम्पमा परि परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

गण्डकी । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् ।