दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौला पक्राउ



काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंका अर्का एक सहयोगी देवी संग्रौलालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संग्रौललाई भैंसेपाटीबाट पक्राउ गरेको हो ।

गत शुक्रबार काठमाडौंको तिनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा अराजक गतिविधि गर्नेहरू पक्राउ पर्ने क्रम उनी पक्राउ परेका हुन् । प्रहरीले यसअघि पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युतीय सुरक्षा दिवसका अवसरमा थाहा नगरपालिकामा प्रभातफेरी

हेटौंडा । विद्युतीय सुरक्षा दिवसका अवसरमा मंगलबार मकवानपुरको थाहा नगरपालिकामा प्रभातफेरी आयोजना गरिएको

एक व्यक्तिको गोली प्रहार गरी हत्यापश्चात साधुको भेसमा लुकिछिपी बसेका अभियुक्त १७ वर्षपछि पक्राउ

काठमाडौं । एक व्यक्तिको हत्यापछि साधुको भेषमा लुकिछिपी बसेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको

हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा फेला

सुर्खेत । डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो ध्रुव संरक्षणले हिउँचितुवाको

अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ