पाथीभरा केबलकार निर्माणको काम अघि नबढाउन सर्वोच्चको आदेश, चैत २६ गते दुबै पक्षसँग छलफल गर्ने



काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न आदेश दिएको छ ।

यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न आदेश दिएको हो । इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेसमा सिँचाइले उत्पादकत्व वृद्धि गर्ने भएकाले यसले पहाड र तराईबीचको एकताभाव सृजना गर्छः प्रधानमन्त्री ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले

स्वास्थ्य संस्थाको कमीले स्वास्थ्य पहुँचमा कठिनाइः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा मंगलबार आयोजित

यस्तो देखियो बल्खुमा राप्रपाको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंका बल्खु क्षेत्रमा शक्ति प्रदर्शन गर्दैछ ।

आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न उपयुक्त हुने विषयहरुकाबारेमा अर्थले माग्यो सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको लागि सुझाव