डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा राखेको भन्दै विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि आक्रमण



चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि आक्रमण भएको छ ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठमाथि मंगलबार बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो । आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् ।

१३–१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथि आक्रमण गरेको विद्युतका कर्मचारीहरुले बताएका छन् । कर्मचारीहरुले संयुक्त विज्ञप्ति जारी गरि घटनाको निन्दा गरेका छन् । घटनाको विषयमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरहामा दीपक मल्लिकको घर भत्काएको घटनाको प्रहरीले बुझयो सरकारी वकिललाई प्रतिवेदन

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान

प्रदर्शनीमार्गको मुख्य सडकमै समाजवादी मोर्चाको मञ्च

काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शनी मार्गमा हुने सभाका लगि मञ्च निर्माण गरेको

एसइईका परीक्षार्थीले घर फर्किन सवारीसाधन नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्‍याइदिने

काठमाडौं । काठमाडौं महानरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रबाट फर्किन समस्या भएर खबर

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको