‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन



काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि सरकारविरुद्ध प्रदर्शन सुरु भएका छन् ।

कुलमानका समर्थक र दलका भातृ संगठनहरूले काठमाडौँका विभिन्न स्थानमा मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका हुन् । बिहान नेकपा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियुले उर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएको थियो भने दिउँसो कुलमानका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।

उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै कुलमानको पुनर्वहालीको माग गरेका छन् । उनीहरुले
‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वराष्ट्रपति भण्डारी तीन दिनसम्म लुम्बिनीमा राजनीतिक भेटघाटमा व्यस्त

लुम्बिनी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देहीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार रुपन्देही

रुपन्देहीमा ३० हजार घुससहित प्रहरीका सई पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देहीमा एकजना प्रहरीलाई घुससहित पक्राउ गरेको

कंगोमा सशस्त्र समूहको आक्रमणमा परेकाहरुको नेपाली सेनाले यसरी गर्यो उद्दार(फोटोफिचर)

काठमाडौं । कंगोमा सशस्त्र समूहको आक्रमणमा परी घाइते भएका ६ जना स्थानीयलाई नेपाली

पूर्वराजाले राजतन्त्र फर्किने आश नगर्दा हुन्छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब राजतन्त्र पुनःस्थापित हुने सम्भावना नरहेको