प्राधिकरणमा कुलमान ‘आउट’, हितेन्द्रदेव ‘इन’



काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्ले कुलमान घिसिङको स्थानमा शाक्यलाई नियुक्त गरेको हो । कार्यकारी निर्देशक घिसिङकोलाई हटाउने नियतले सरकारले ६ पटक स्पष्टीकरण सोधेको थियो ।

प्रचण्ड नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीको प्रश्नः पूर्वराजाले आफ्नै निवासमा डाकेर जनकमाण्डर तोक्ने, अनि घटनाबारे नबोल्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार काठमाडौंको तिनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र

थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसदलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर

प्रधानमन्त्रीले असंसदीय भाषा प्रयोग गरेकाले रेकर्डबाट हटाउन राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंसदीय भाषा प्रयोग

तिनकुने घटनामा पूर्वराजामाथि पनि कारबाही हुनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार काठमाडौंको तिनकुनेमा भएको घटनामा जोसुकै