भक्तपुरमा एक व्यक्तिको हत्या गरिएको अवस्थामा शव फेला



भक्तपुर । भक्तपुरमा आइतबार एक व्यक्तिको शव फेला परेको छ । प्रहरीका अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्ट नजिक पार्किङ स्थलमा एक पुरुषको शव भेटिएको हो ।

खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिएका प्रहरीले जनाएको छ ।

राईको कान र टाउकोमा चोटपटक देखिएकाले प्रहरीले यो हत्याको घटना हुन संक्ने भन्दै त्यस कोणबाट अनुसन्धान अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोयल टास्क फोर्सका कमाण्डर राजभण्डारी पक्राउ

काठमाडौँ । प्रहरीले शुक्रबार भएको राजावादीहरुको प्रदर्शनलाई हिसांत्मक बनाउन भूमिका खेलेको आरोपमा रोयल

कसैले चाहँदैमा यो व्यवस्था परिवर्तन हुँदैनः सभापति देउवा

मर्चवार । नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताएका

तिनकुनेमा भएको हिंस्रक घटनामा संलग्नलाई कारबाही गर्न महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग तथा व्यवसाय महासङ्घले शुक्रबार

आर्थिक अनियमिततामा मुछिएका सुदूरपश्चिमका वनमन्त्रीद्वारा राजीनामा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका