प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा



 

चितवन । चितवनको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले जानकारी दिए ।

छावाको नामकरण बाह्रौँ दिनमा गरिनेछ ।  केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती छन् ।

हाल प्रजनन केन्द्रमा नौ वटा ढोइ छन् भने १० वटा छावा छन् । तीमध्ये छ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका चार भाले र दुई पोथी हुन् । चार वटा बच्चामध्ये एउटा पोथी हो भने अरु भाले हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजावादीको चलखेलकाबारेमा राष्ट्रपति पौडेल र प्रचण्डबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच

कालोपुलमा अतिक्रमित संरचना हटाउन गएको महानगरको डोजर तोडफोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा

सुनसरीमा एसइई परीक्षामा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराउने परीक्षा गार्ड निष्कासन

सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्यो

गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको