फुटबल प्रतियोगिताको उद्घाटनमा केक काटेर मनाए प्रधानमन्त्री ओलीले जन्मदिन



काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बर्थ डे केक काटेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा केपी ओली कप फुटबल च्याम्पियनसिप उद्घाटनअघि ओलीले आफ्नो ७४औं बर्थ डे केक काटेका हुन् ।

ओलीले केक काटेर श्रीमती राधिका शाक्यलाई खुवाएका थिए । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसर पारेर केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

काठमाडौँ । गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सोमबारदेखि आवासीय सुविधा

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाल र म्यानमाबीचको खेल बराबरी

काठमाडौँ । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीचको

सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको